बर्षात् र हिमपातका कारण मुलुकभर चिसाे बढेकाे छ । चितवन, कास्की, नवलपरासी, गाेर्खा, बाँके, बर्दिया लगायत पश्चिमी क्षेत्रमा पानी परिरहेकाे छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएकाे छ । हिमपातका कारण उच्च पहाडी र हिमाली […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गरेकाे छ । उम्मेदवार सूचिमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठकाे नाम समावेश छ । श्रेष्ठ अन्यबाट गण्डकी प्रदेशमा उम्मेदवार […]
मेडिकल कलेज संचालकले विद्यार्थीसँग ताेकेभन्दा बढी लिएकाे शुल्क फिर्ता या समायाेजन गर्ने प्रतिबद्धता पुरा गरेका छैनन् । मंसिर १० मा सरकारसँग शुल्क समायाेजन या फिर्ता गर्ने प्रतिवद्धता जनाएका मेडिकल कलेजले १ महिना बित्दासमेत शुल्क समायाेजन […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै देश विकासकाे प्रमुख आधार रहेकाे बताउनुभएकाे छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटनमा अध्यक्ष प्रचण्डले शिक्षामा […]
शुल्क वृद्धिकाे विराेधमा चितवनकाे भरतपुरमा रहेका सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुका विद्यार्थीले पब्लिक क्याम्पस संघ चितवनले शैक्षिक शुल्क बढाएको विराेधमा ताेडफाेडका साथै […]