उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले गर्दा जनजीवन कष्टकर बनेकाे छ । पाेखरा, चितवन, नवलपुर, तनहुँ, गाेर्खा लगायतका जिल्लाहरूमा हल्का बर्षात भएकाे छ । मुस्ताङ, मनाङ, गाेर्खा, लगायतकाे हिमाली र पहाडी जिल्लाहरूमा भने हिमपात […]
बेलायतमा बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ। शुक्रबार अपरान्हसम्म अधिकांश स्थानको मतगणना भइसकेको छ। बेलायती प्रसारण संस्था (बिबिसी) का अनुसार चुनाव भएका ६ सय ४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३६३ […]
नेपाल कम्युनिष्ट पार्टीको शुक्रबार बोलाइएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिवेदन लेख्न व्यस्त भएकाले बैठक स्थगित भएकाे बताइएकाे छ । मंसिर २९ देखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्व व्यापिरुपमा देखिएको जलवायु परिवर्तनको बढ्दो प्रभावलाई आत्मसात गर्दै अघि बढनुको विकल्प नरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान/ नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पर्वतारोहण सङघद्धारा आज […]
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेल(साग)को अत्यन्तै ठूलो महत्व रहेकाे बताउनुभएकाे छ । साग सफलतापूर्वक सम्पन्न हुँदै गर्दा प्रधानमन्त्री ओलीले एक भिडियाे सन्देश जारी गर्दै खुसी व्यक्त गर्नुभएकाे […]