प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार मतदान भइरहेकाे छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं. २ मा मतदान भइरहेकाे छ । उक्त क्षेत्रमा उम्मेदवार रहनुभएकी विद्या भट्टराइले मतदान गर्नुभएकाे […]
चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेकाे जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकाे सघन उपचार कक्षमा उपचार भइरहेकाे छ । प्रधानमन्त्रीकाे गत मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । शुक्रबार […]
राष्ट्रपति विद्यादेवी भण्डारी विवाहपञ्चमीका अवसरमा जनकपुरधाम पुग्नुभएकाे छ । साे अवसरमा उहाँले जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गर्नुभयाे भने विवाहपञ्चमीका अवसरमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत समेत गर्नुभएकाे छ । उहाँ भारतबाट आएका जन्तीलाई स्वागत […]
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ। सागको प्राविधिक उपसमितिले पारसको नाम […]
युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउले साथ दिने भएको छ । हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउले महोत्सवको मुख्य प्रायोजकको […]