साझा पार्टीका तर्फबाट कास्की २ मा उम्मेदवार बनेकी रजनी केसीले जनता माथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिने बताउनुभएको छ । उहाँले अब साझा पार्टीबाहेक अरु विकल्प नरहेको भन्दै तराजुले मात्र सबैको न्याय गर्ने बताउनुभयो । […]
नेकपाका प्रतिनिधिसभामा प्रमुख सचेतक देव गुरुङले देश र राष्ट्रिय स्वाधीनताभन्दा महत्वपूर्ण विषय केही नभएको बताउनुभएको छ । उहाँले प्रतिपक्षी नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेकपाले टेकेकै धर्तीलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाउनुभयो । संविधानमा […]
कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको बताउनुभएको छ । उहाँले अव एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो […]
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भलिबलका खेलहरु बुधबारदेखि सुरु हुँदैछन् । उद्घाटन खेलमा नेपाली महिला टोलीले दिउँसो ३ बजे बंगलादेशसँग खेल्ने खेल तालिका रहेकाे छ । तालिका अनुसार साँझ ५ बजे माल्दिभ्स र […]
३ दिनपछि मंसिर १४मा हुने उपनिर्वाचनकाे माैन अवधि शुरू हुने दिन बुधबार दलहरूले अन्तिम चुनावीसभा गर्दैछन् । कास्कीमा हुने संघीय संसदकाे निर्वाचनमा दलहरूले मुख्य जाेड लगाएका छन् । त्यसै गरी प्रदेश सभा सदस्यका लागि हुने […]