बुढीगण्डकी परियोजनाको उचित मुआब्जा माग गर्दै धर्ना

बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा ढिलाइ भएकाे भन्दै जिल्ला प्रशासन कार्यालय गाेरखामा सराेकारवालाले धर्ना दिएका छन् । मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिनका लागि धर्ना कार्यक्रम […]

मन्त्रीपरिषद पुनर्गठनप्रति सत्ता साझेदार दल समाजवादी पार्टी असन्तुष्ट

समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्नुभएकाे मन्त्रीपरिषद पुनर्गठनप्रति असन्तुष्टी जनाएकाे छ । समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मन्त्रालय जानकारी विना नै फेरिएकाे बताउनुभयाे […]

जनविश्वास माथि कुठाराघात गर्दैनौ: उम्मेदवार केसी

साझा पार्टीले पोखरा–१५ मा उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रम गरेको छ । कास्की निर्वाचन क्षेत्र नं–२ मा हुने उपनिर्वाचनका लागि मतदाता भेट्न पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र, पार्टीका तर्फबाट उम्मेदवारी दिएकी रजनी केसीसहितको टोली बुधबार सो […]

नवनियुक्त मन्त्रीहरूकाे सपथ सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्नुभएकाे छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिकाे कार्यालयले मन्त्रिमण्डल पुनर्गठनबारे बुधबार अबेर सूचना जारी गरेकाे थियाे । मन्त्री परिषदमा नयाँ सदस्यका रूपमा जिम्मेवारी पाएकाहरूकाे सपथग्रहण सम्पन्न भएकाे छ । ९ […]

अबको जीवन देशसेवामा: उम्मेदवार विद्या भट्टराई

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी र नेकपा नेताहरु मत माग्न व्यस्त छन् । बुधबार पोखरा ३३ भरतपोखरीमा नेकपाले विभिन्न स्थानमा घरदैलो र कोणसभा गरेको छ । नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा सक्रिय ३३ जना […]