खेलकुदले आर्थिक क्षेत्रको पनि विकास गर्छ सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदले खेलक्षेत्रको मात्रै नभएर आर्थिक क्षेत्रको पनि विकास गर्ने बताउनु भएको छ । प्रमुख अतिथि कोइरालाले खेल प्रशिक्षक राजन पौडेललाई खेल सामाग्री हस्तान्त्रण गर्दे […]

नेकपाप्रति रामबजारबासीको आशा, विद्यामा भरोसा

पोखरा रामबजारबासीले नेकपाप्रति आफूहरुको आशा नटुटेको बताएका छन् । चुनावी घरदैलोका क्रममा पोखरा रामबजार पुगेकी विद्या भट्टराईलाई रामबजारबासी जनताले नेकपाप्रति आफूहरुको आशा कायम रहेको बताउँदै भोट दिने बाचा गरेका हुन् । साथै उनीहरुले स्वर्गिय रबिन्द्र […]

तरूण दलकाे बन्दका कारण नेपालगन्जमा जनजीवन प्रभावित

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आह्वान गरेकाे नेपालगन्ज बन्दका कारण जनजीवन प्रभावित बनेकाे छ । गएकाे कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित चार जनालाई पक्राउ गरेको थियो। जसमा तरुण दल नेपालगन्जका […]

युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा: काँग्रेस नेता परियार

नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पोखरा–३३ का संयोजक जीवन परियारले युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा भएको बताउनुभएको छ । परियारले युवाहरू सही मार्ग पहिल्याउँदै देशको समृद्ध सहित राष्ट्रनिर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । नेता परियारले २ […]

कास्कीमा नेकपाको घरदैलो कार्यक्रम जारी, नेकपा उम्मेदवारलाई विजयी बनाउन आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे । चुनावी अभियानका क्रममा […]