संयुक्त राज्य अमेरिकाले फ्रान्सकाे पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने भएकाे छ । आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । सम्झौताले अनावश्यक आर्थिक […]
इराकमा सरकार बिरोधी प्रदर्शनका कारण जनजीवन प्रभावित भनेकाे छ । प्रदर्शन चरम उत्कर्षमा पुग्दा प्रदर्शनकारीहरुले इराकको राजधानी बग्दादका मुख्य शहरहरु अवरुद्ध पारेका छन् । जसका कारण मुख्य शहरी क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत […]
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि प्रहरीकाे हिरासतमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। अदालतले महरालाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको हाे । अब अस्पताल पठाउने […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र फरक मत हुनुलाई स्वभाविक ?पमा लिनुपर्ने बताउनुभएको छ । नेकपाको सचिवालय बैठकको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ राखेको विषयमा अध्यक्ष प्रचण्डले यस्तो […]
सरकारले आफूसँग भएका पूर्वसहमति कार्यान्वयन नगरेकाे भन्दै प्रा. डा. गोविन्द केसीले १७ औं पटककाे अनसन शुरू गर्नुभएकाे छ । सुदूरपश्चिमकाे डढेल्धुरास्थित एक निजी घरको तेस्रो तलामा केसीले १७ औं अनसन सुरु गर्नुभएकाे छ । त्रिभुवन […]