कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा राखेकाे बारे प्रधानमन्त्रीले सर्वपक्षीय छलफल गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हालै सार्वजनिक गरेकाे नक्सामा नेपालकाे कालापानी क्षेत्र समेत राखेकाेबारे सर्वदलीय बैठक बाेलाउनुभएकाे छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग परामर्शका लागि बैठक बाेलाइएकाे प्रधानमन्त्री कार्यालय श्राेतले जनाएकाे छ । […]

कास्कीमा बिप्लव नेतृत्वको ने. क. पाको कोण सभा सम्पन्न

भारतीय हस्तक्षप साथै सिमा अतिक्रमणको बिरोधमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम गरिरहेकाे छ । कार्यक्रम अन्तर्गत बिप्लव नेतृत्वको नेकपाले कास्कीमा शुक्रबार कोण सभा सम्पन्न गरेको हाे । यसअघि नेकपाका महासचिव बिप्लवद्वारा जारी […]

कास्कीमा नेकपाकाे उपनिर्वाचन लक्षित प्रशिक्षण

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कास्की जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनलाई लक्षित गर्दै नेकपाले प्रशिक्षणको आयोजना गरेको हो । […]

भारतकाे नयाँ नक्साकाे विराेधमा विद्यार्थीकाे प्रदर्शन

भारतले नेपाली भूभाग सहितकाे फाेटाे सार्वजनिक गरेपछि साे काे विरोधमा विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन् । शुक्रबार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंस्थित भारतीय दूतावासकाे अगाडि विराेध प्रदर्शन गरेकाे छ । शुक्रबार नै नेविसंघ लगायतका […]

एकादशी पर्व : तुलसीको विवाह र विशेष पूजा गरी मनाइँदै

तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । भगवान् विष्णुको प्रतीकका रूपमा मानिने तुलसीकाे विवाह गर्ने दिन हिन्दु धर्मावलम्वीहरूले विशेष रूपमा मनाउने गर्दछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा […]