सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे कास्की जिल्ला समितिले कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिश गरेकाे छ । एकल नाम सिफारिश भएकाले भट्टराईलाई भएकाे छ । जस्ले गर्दा सत्तारूढ […]
पोखरा महानगरपालिका वडानं १९मा रहेको पञ्चासे अर्गानिक कृषि फार्मले यस बर्ष २० लाखको अलैंची विक्रि गर्ने भएको छ । चार बर्ष अगाडि साविकको पुरन्चौर गाविस हालको पोखरा महानगरपालिका वडान १९ पैहुँ देउरालीमा ४ सय पचास […]
भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । शनिबार एक विशेष कार्यक्रमका वीच प्रदेश नं. ३ का मुख्यमन्त्री डाेरमणि पाैडेलले भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त महानगरपालिका घाेषणा गर्नुभएकाे हाे । सडकमा बेवारिसे अवस्थामा रहने […]
राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहारका अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । शान्ति र स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले […]
विज्ञहरूले नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ नक्कली भएको जनाएका छन् । साथै सरकारले नक्कली बीउ किसानलाई बिक्री गर्नेलाई क्षतिपूर्ति भराउने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले गरिमा भनिएको धानको नमूना संकलन […]