सांसद अधिकारी र कोइराला सहितको टोलीद्वारा रुपाताल संरक्षण परियोजनाको निरीक्षण

कास्की रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइराला सहितको टोलीले निरीक्षण गरेको छ । आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी सहित गएको टोलीले स्थलगत निरीक्षण […]

छठ हर्षाेल्लासका साथ मनाइँदै

तराइका जिल्लाहरूमा नदी, तलाउ, पोखरीहरुमा बिहानैदेखि छठ पुजा गर्नेहरूकाे भीड लागेको छ । अस्ताउँदाे सूर्यलाई अर्घदिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सर लगायतका पोखरीमा घुइचो लागेको छ। तराई मधेशमा अहिले आस्थाको पर्वको रुपमा […]

नेकपामा उपनिर्वाचनमा उठाउने उम्मेदवारबारे छलफल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारका बारेमा छलफल शुरू भएकाे छ । शनिबार प्रधानमन्त्रीकाे निवास बालुवाटारमा बसेकाे सचिवालय बैठकमा मंसिर १४ मा हुने उपनिर्वाचनबारे छलफल सुरू भएको नेकपाका प्रवक्ता […]

काठमाण्डाैमा सांसद निवासमा चाेरी

काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको धनमाल चाेरी भएकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो । सांसद गौतम बस्ने काठमाडौ महानगरपालिका वडा […]

महरा विरूद्ध लागेकाे अभियाेगबारे अदालतमा बयान शुरू

 निवर्तमान सभामुख कृष्णबहादुर महरा विरूद्ध लागेकाे बलात्कार प्रयास सम्बन्धि अभियाेगबारे काठमाण्डाै जिल्ला अदालतमा बयान सुरु भएको छ । शुक्रबार काठमाडौँको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको बयान सुरु भएको हो । महरामाथि संसद सचिवालयकी […]