नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु

नवौँ विश्व रेन्जर सम्मेलन आजबाट चितवनकाे सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको […]

पाेखराकाे लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाइने

पोखराको लामेआहालमा प्रदेशस्तरीय बसपार्क बनाइने भएको छ । पोखरा ३२ लामेआहालमा प्रदेश स्तरीय बसपार्क बनाउन लागिएको हो । पोखरा महानगरपालिकाले प्रदेश सरकार र नगर विकास कोषसँगको सहकार्यमा बसपार्क बनाउन लागिएकाे हाे । पाेखरा महानगरपालिकाले बसपार्क […]

राप्रपाको चुनाव प्रचारप्रार अभियान, बन्दुक बोकाउनेहरु मालिक, बोक्नेहरु खाडीमाःअध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अहिले दुई तिहाईको कम्प्युनिष्ट सरकार भएपनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभएको छ । सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ को भरतपोखरी, वडा नं. २१ को कृष्ती र […]

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाण्डाैंमा

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणकाे काठमाण्डाैं आउनुभएकाे छ । उहाँलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नुभएकाे थियाे । बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । दुई देशबीच द्विपक्षीय व्यापार […]

सरकारबाट जनता निराशः काँग्रेस नेता रिजाल

नेपाली काँग्रेसले कास्कीमा चुनावी प्रचारलाई तीव्रता दिएको छ । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर काँग्रेसले प्रचारलाई तीव्रता दिएको हो । चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले […]