फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल १–० ले पराजित भएको छ । भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखि नै नेपालमाथि दबाब दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो । त्यसो […]
स्याङ्जाली सम्पर्क सदन पोखराको रजत जयन्तीको पावन असवरमा पोखरामा यहि मंसिर ५ गते स्याङ्जाली सांगीतिक साँझ २०७६ हुने भएको छ । मंगलबार पोखरामा पत्रकार भेटघाटको आयोजना गरेर सदनले जानकारी गराएको हो । विहिबार हुने सांगीतिक […]
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लाे समय प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे फेक न्यूज आउने गरेकाे बताउनुभएकाे छ । प्रेस संगठन र सम्वद्ध बिटमा काम गर्ने पत्रकारहरूसँगकाे भेटघाटमा सल्लाहकार थापाले पछिल्लाे समय पत्रकारले नै […]
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले घरदैलो अभियानलाई तिव्र पारेको छ । कास्की क्षेत्र नं. २ का ११ वटै वडामा मतदाता भेटघाट कार्यक्रम जारी राखेको हो । नेपालको एकमात्र देशभक्त राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी भएको बताउँदै […]
नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सम्मान गर्ने बताउनुभएको छ । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटनमा धर्म, संस्कृति र संस्कारलाई सँधै सम्मान गर्ने बताउनुभयो । […]