भीरकोटमा प्रत्येक शनिवार हाट वजार संचालनमा आउने

स्याङ्जा जिल्लाको मध्य भाग अनि उर्वर भुमी रहेको सुन्दर मनोरम छटाले परिपूर्ण मानिने भीरकोट नगरपालिका स्थापना कालको छोटो समयमानै देशकै नमूना नगरपालिका वन्ने कसरतमा जुटेको छ । दिन प्रतिदिन विभिन्न कार्यक्रम गरी नगरपालिकाले नगरवासीलाई हर्षित […]

कास्कीमा २ काे मतगणना जारी (पछिल्लाे अपडेट)

कास्कीमा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना जारी छ । जारी मतगणनामा नेकपाकाे अग्रता कायमै रहेकाे छ । अहिलेसम्मकाे मतगणनाकाे परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराइ अधिकारीले १५५०८, नेपाली कांग्रेसका खेमराज पाैडेलले ७८०७ मत हाँसिल […]

कास्की ५ वटा वडाकाे मतगणना सकियाे, नेकपाकाे अग्रता कायमै

कास्की क्षेत्र नं. २ मा उपनिर्वाचनकाे मतगणना जारी छ । ५ वटा वडाकाे मतगणना सकिएकाे छ । वडा नं. ३३, २१, २०, १७ र १६ काे मतगणना सकिएकाे हाे । पछिल्लाे मतगणना अनुसार नेकपाले १४ […]

भक्तपुरमा कांग्रेसका भँडेल विजयी

भक्तपुर क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारलाइ पराजित गर्दै कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी हुनुभएकाे हाे । भँडेल […]

कास्की २ मा नेकपाकाे अग्रता

कास्कीको निवार्चन क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनको मतगणनामा सत्तारुढ नेकपाले अग्रता कायमै राखेको छ भने मतअन्तर समेत बढेको छ । मुख्य प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ५ हजार ९ सय ९३ मत प्राप्त हुँदा […]