सभामुख चयन प्रक्रिया लम्बिने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र सहमति जुट्न नसक्दा रिक्त रहेकाे सभामुख चयन प्रक्रिया लम्बिने भएकाे छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले याैन दुर्व्यवहारकाे आराेप लागेका कारण राजीनामा दिएपछि सभामुख पद असाेजयता रिक्त रहेकाे छ । संविधानमा […]

फेवाताल संरक्षणका लागि सिल्टेसन ड्याम बनाइने

फेवाताल जोगाउन सिल्टेसन ड्याम (थिग्राउने पोखरी ) बनाइने भएकाे छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाकाे आधा/आधा लगानीमा ५ वटा सिल्टेसन ड्याम बनाउन लागिएकाे हाे । फेवातालमा बगेर आउने ढल, ढुङ्गा, माटो, बालुवाले वर्षेनी […]

चितवनकाे साैराहामा हात्ती महाेत्सव सुरू

चितवनकाे साैराहामा हात्ती महाेत्सव सुरू भएकाे छ । विहीबारबाट सुरू भएकाे हात्ती महाेत्सवकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएकाे हाे । पशु अधिकारकर्मीहरूले हात्ती महोत्सव र हात्ती सफारीप्रति असन्तुष्टि जनाएकाेप्रति […]

क्रिसमस मनाईंदै

इसाइ धर्मावलम्बीहरुले क्रिसमस डे महान् पर्वको रुपमा मनाईरहेका छन् । विश्वभर रहेका इसाइ धर्मावलम्वीहरुले २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने गर्दछन् । क्रिसमस डेको अवसरमा उपराष्टपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाइ धर्मावलम्बी […]

जरिवाना बढाएर घट्ला त नियम उल्लघंन ?

ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना बढाउने तयारी गरिएकाे छ । यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेवित्तिकै ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएकाे हाे । संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा जरिवाना बृद्धि […]