पार्टी एकताका बाँकी काम टुंग्याउन अध्यक्षद्वय ओली र प्रचण्ड सहमत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे सहमति जुटेकाे छ । दुइ नेतावीच भएकाे छलफलपछि पार्टी एकतालाई साउन ५ गते बस्ने सचिवालय बैठकबाट पूर्णता दिने सहमति भएको छ […]

गण्डकी प्रदेश सरकारविरुद्ध १५ मुद्दा, ४ को फैसला

गण्डकी प्रदेश सरकारविरुद्ध परेका १५ वटा मुद्दा मध्य चारवटाको फैसला भएको छ । प्रदेश सरकार गठन भएपछि हाल सम्म प्रदेश सरकारविरुद्ध १५ वटा मुद्दा परेको गण्डकी प्रदेशका मुख्यन्यायधिबक्ता डाक्टर राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । संसदीय […]

पोखरा खेलकुदको राजधानी बन्न सक्छ: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा पर्यटनको मात्रै नभएर खेलकुदको पनि राजधानी हुन सक्ने बतउनुभएको छ । आज देखि पोखराको बगरमा सञ्चालनमा आएको जिम टाउन स्पोर्ट्स एकेडेमीको उदघाटन गर्दे मुख्यमन्त्री गुरुङले सो कुरा बताउनु भएको […]

साझा पार्टीकाे अलग्गै कूटनीतिक निर्देशिका जारी

साझा पार्टीले आफ्नो कूटनीतिक निर्देशिका जारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै १३ बुँदे कूटनीतिक निर्देशिका सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले बाह्य हस्तक्षेप भयो भन्नू भन्दा पहिले कूटनीतिक […]

पाकिस्तानद्वारा भारतका लागि हवाई क्षेत्र खुल्ला

पाकिस्तानले यसअघि भारतका लागि बन्द गरेको हवाई मार्ग सोमबार रातीबाट खुला गरेको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट हवाई क्षेत्र खुला गरेको जानकारी दिएको हो । बालाकोटमा भारतीय पक्षको आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि […]