कास्की प्रहरी प्रमुख दान बहादुर कार्कीले गल्ती गर्ने कसैलाई नछाड्ने बताउनुभएकाे छ । पद्धती ठुला बडाले विर्गाछन,कार्वाही सानालाई गरेर नहुने भन्दै आफ्नै हाकिमलाई समेत गल्ती गरे कार्वाही गरि छाड्ने कार्कीकाे भनाइ छ । प्रहरी उपरिक्षक […]
प्रदेश नं. २ को सरकारले बाढी पहिरोले मृत्यु भएका मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई तत्काल ३ […]
त्रियुगा नदीको बाँध फुट्दा उदयपुर जिल्लाकाे तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् । निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा शनिबार बिहान त्रियुगा नदीकाे बाँध फुटेर बस्तीमा बाढी बसेकाे हाे । प्रमुख जिल्ला […]
अबिरल बर्षासंगैको बाढी र पहिरो प्रभावितहरुलाई स्थानीय सरकार मार्फत नै राहत वितरण गरिने भएको छ । शनिबार केन्द्रीय विपद् व्यवस्थापन बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी स्थानीय तह मार्फत राहत वितरण गर्ने निर्णय गरेको […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबान प्रभावितहरुकाे उद्धारमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यमसमिति बैठकले मुलुकभरमा कतिपय नागरिकको घरखेत नष्ट […]