तत्कालीन नयाँ शक्ति पार्टीका नेता पराजुली सहितका नेता नेकपामा प्रवेश

तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, साेही पार्टीका नेतृ पूर्वमन्त्री कल्पना धमला मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल लगायतका नेता कार्यकर्ता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।  नेकपाकाे कार्यालय धुम्रबाराहीमा […]

हेमजामा ८ क्वीन्टल गाँजा नष्ट

सामुदायिक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा शुक्रबार ८ क्युन्टल गाँजा नष्ट गरिएको छ । वडा न. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिना लगाएत जनप्रतिनिधिको सहभागितामा हेमजाको […]

महेन्द्र गुफा र चमेरे गुफाको गुरुयोजना सार्वजनिक, यस्तो बन्ने भयो महेन्द्र गुफा

नेपालकै प्रसिद्ध महेन्द्रगुफा तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्धेश्यले निर्माण भएको गुरु योजना सार्वजनिक गरिएको छ । स्थानीय विन्ध्यवासिनी मा.वि. को स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित रुपमा […]

रोटरी क्लब अफ पोखरा मिड टाउनको १८ औं पदस्थापना

रोटरी क्बल अफ पोखरा मिड टाउनको १८ औं पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भयो । बर्ष २०१८/१९का अध्यक्ष सन्तोष पोखरेलले एक कार्यक्रमको बीच आफ्नो पद बर्ष ०१९/२०का अध्यक्ष विनोद हेजुलाई पद हस्तान्तरण गरी पदस्थापन गराउनुभएकाे थियाे […]

पोखरामा चरा उत्सव शुरु, चरा गाइडका लागि तालिम

पोखरा पंछी समाजको आयोजनामा पोखरामा बिहीबार देखी दोस्रो चरा उत्सव शुरु भएको छ । उत्सव अन्तरगत बिहीबार चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालिम शुरु भएको छ । उत्सवको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्रेलले […]