गन्धर्व नाटकघरमा ‘योनिका कथाहरु’ मञ्चन हुने

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । कथा घेरा प्रोडक्सनको प्रस्तुतीको नाटक मञ्चनको तयारी पुरा भएको नाटकको निर्देशक आकांक्षा कार्कीले जानकारी दिनुभयो । नाटकको सम्पुर्ण युनिट पोखरा आइपुगेका […]

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ हातमा ‘काेदालाे’

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपतिको भवन, ग्रीनहाउस परिसरको सरसफाईमा सरिक हुनुभएकाे छ । पुनले आज (शुक्रबार) विहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरु सहित ग्रीनहाउस परिसरको सरसफाईमा सरिक हुनुभएकाे हाे । उपराष्ट्रपतिले महिनामा कम्तीमा एक दिन […]

नेपालमा एसियाली बाख्रा विज्ञ सम्मेलन हुने

नेपालमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरमा बाख्रा विज्ञ सम्मेलन हुन लागेको हो । विश्वविद्यालय अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा आगामी […]

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित(नामावली सहित)

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परीक्षा दिएका १२ हजार ९ […]

सफल सहकारीको मानव सेवा आश्रममा सहयोग

पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सफल वचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा सञ्चालित आश्रमलाई एक छाक खाना बरावर १७ हजार […]