विप्लव समूहका नेता पौडेलको मृत्यु मुठभेडमैः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा नै मृत्यु भएको बताउनुभएको छ । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले […]

कास्कीको मादीमा निर्माणधीन पूल बगायो

कास्कीको मादी गाउँपालिका ज्याम्दुस्थित मादी नदीमा निर्माणाधीन पुल बाढीले बगाएको छ । मादी नदीमा शनिबार आएको बाढीले उक्त निर्माणधीन पुल बगाएको हो । ठेकदार कम्पनी मृत सञ्जिवनी निर्माण सेवाले पुलको आधा भाग ढलानको तयारी गरेको […]

प्रियकांलाई मिस एसइईको ताज

इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौ संस्करणको मिस एसईई पोखरा २०१९ को ताज प्रियंका सुवेदीले हात पार्नुभएको छ । सुवेदीले मिस स्र्पोटी एवार्ड र वेष्ट ड्रेस अवार्डका साथै सिल्भर क्राउन, […]

श्रम ऐन तथा सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीको आयोजना तथा नेपाल कारखाना श्रमिक संघ कास्कीको समन्वयमा श्रम ऐन तथा योगदान मा आधारित सामाजिक सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम शनिबार नेपाल ट्रेड युनियन कांग्रेसको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमका […]

मुस्ताङमा अग्निदहन प्रदर्शन

बोक्सी कु–प्रथा बिरुद्घको अभियान अन्र्तगत मुस्ताङ जिल्लामा अग्निदहन चलचित्र प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा शनिवार चलचित्र प्रदर्शन गरिएको हो ।मुस्ताङको […]