भरतपुर महानगरपालिकाद्वारा ३ अर्ब ३७ कराेडकाे बजेट सार्वजनिक

भरतपुर महानगरपालिकाकाे आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेकाे छ । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गर्नुभएकाे […]

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध, अमेरिकाले युद्ध चाहेको इरानको टिप्पणी

अमेरिकाले इरानमा थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप प्रतिबन्धको घोषणा गर्नुभएको हो । यसपटक अमेरिकाले लगाएको प्रतिबन्धको मुख्य निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पारिएको छ । ट्रम्पले प्रतिबन्ध अमेरिकी […]

विप्लव नेतृत्वको नेकपाको बन्दले जनजीवन प्रभावित, पोखरामा कुकर बम फेला पर्यो

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आयोजना गरेको नेपाल बन्दका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ । आफ्नो पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द […]

रेवान पोखराले नेपाली खानाको एक दिने महोत्सव गर्ने

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल, रेवान पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना गर्न लागिएको रेवान पोखराले साेमबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको […]

बेपत्ता देवीकलाकाे खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

पोखराको नयाँ बजार निबासी देवीकला तामाङ बेपत्ता हुनुभएको छ । ताप्लेजुङ घर भई विगत केही समय देखि पोखरामा परिवारसहित बस्ने देवीकला असार ३ गतेदेखि बेपत्ता भएको श्रीमान सुरेन्द्र कुमार तामाङले जानकारी दिनुभयो । ४४ बर्षीय […]