नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले लगाएको ताला खोलिएपछि पोखरा महानगरपालिकाको काम कार्वाही सुचारु भएको छ । यसअघि विहीबार पोखरा महानगरपालिकाको बजेटमा असन्तुष्ट कांग्रेस निकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले धर्ना सहितका आन्दोलन गरेका थिए । सोही क्रममा […]
चितवनको भरतपुर महानगरपालिकामा निर्वाचनमा गठबन्धन गरेर विजयी भएपनि महानगरपालिका सञ्चालनमा भने प्रमुख र उपप्रमुखवीच पटक पटक विवाद भइरहेको छ । पछिल्लोपटक आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न जारी नगरसभा काँग्रेसका प्रतिनिधिले […]
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकलाई मर्जरमा जाने निर्णय एकसाताभित्र गर्न निर्देशन दिएको छ । बिहीबार वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकलाई जसरी हुन्छ मर्जर (गाभिने) मा जानैपर्ने बताउनुभएको […]
काठमाडौं उपत्यकामा महिलाहरुमाथि भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकमा एक जना पक्राउ परेका छन् । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा । काठमाण्डौं प्रहरी परिसरबाट खटिएको टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो । […]
सरकारले पाँच जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ। हालै बसेको मन्त्रिपरिषदको बैठकले सप्तरी, धनुषा र रौतहट जिल्ला प्रशासन कार्यालयबाट पाँच भारतीयले लिएको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको सञ्चार तथा […]