वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने योजना छः मन्त्री बिष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने ठोस योजना सरकारसँग रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारलाई […]

त्रिविमा सुशासन र सदाचार विषय पढाउन गृहकार्य शुरू

त्रिभुवन विश्वविद्यालयले सुशासन र सदाचारसम्बन्धी विषयलाई स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गर्ने भएको छ। त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर (एमए)मा ‘गुड गभरनेन्स र एन्टी करप्सन’ विषय पढाउन लागेको हो। त्रिविले पाठ्यक्रम बनाउने विषयमा विज्ञ […]

गुगलका सेवा नचले हुवावेले स्मार्टफोनको शतप्रतिशत रकम फिर्ता दिने

अमेरिका र चीनको व्यापार तनावको चपेटामा परेको चिनीयाँ कम्पनी हुवावेका स्मार्टफोन प्रयोगकर्ताले गुगलका सेवा नचलेमा रकम फिर्ता पाउने भएका छन् । जिमेल, गुगल प्ले स्टोर, गुगल म्याप, यूट्युवजस्ता सेवाबाट वञ्चित हुनु परेमा हुवावे कम्पनीको स्मार्टफोन […]

पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त

पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषदको साेमबार बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।  मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता […]

हेमजामा असार १५ मा हिले महोत्सव हुने

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा हिले महोत्सव हुने भएको छ । देवीस्थान सेवा समाजको आयोजनामा यहि असार १५ गते हुने प्रथम हेमजा हिले महोत्सव २०७६ को तयारी तीब्र पारिएको छ । कृषिमा कृषकलाई प्रोत्साहन, […]