इरानले अमेरिकी मानवरहीत जासुसी ड्रोन विमान खसालेको दाबी गरेको छ । इराकी सेनाले इराकको हवाई क्षेत्रमा उडेको उक्त अमेरिकी ड्रोन खसालेकाे दावी गरेकाे हाे । सेनाका अनुसार दक्षिणी हारमोज्गान प्रान्तको कुहमोबारक नजिक अन्तर्राष्ट्रिय तेल निर्यात […]
सर्लाहीमा प्रहरीसँगको भीडन्तमा गोली लागेर नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ । सर्लाहीको लालबन्दीमा प्रहरीसँगको दोहोरो भिडन्तमा विप्लव समूहको जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका […]
कुटपिटमा संलग्न रहेको अभियोगमा, जापानको टोकियोमा ४ जना नेपाली पक्राउ परेका छन् । उनिहरु ४ जनामा १ महिला र ३ पुरुष रहेका छन् । उनीहरुले अघिल्लो महिनाको ५ तारिख रातीको समय टोकियोको सिन्जुकुकु भन्ने ठाउँमा […]
पुर्व प्रधामन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखराको रत्नमन्दिर र हिमा गृह सर्वसाधरणको लागि छिट्टै खुल्ला हुने बताउनु भएको छ । आज पोखरामा पर्यटन ब्यबसायीहरु संगको भेटमा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित गरेपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताउनु भएको छ । पोखरामा प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग […]