रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ । शुक्रबार विहान उनीहरुको सकुशल उद्धार गरिएको हो । बिहीबार राति ८ बजेतिर गएको सुख्खा पहिरोले सुरुङको प्रवेशद्वार थुनिँदा सुरुङभित्र काम गरिराखेका नेपाली र […]
७० औँ एसओएस बालग्राम अन्तर्राष्ट्रिय स्थापना बर्ष तथा एसओएसका संस्थापक प्रो. डा. हरमन माइनरको १००औँ जन्म जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरा २२ स्थित लिला आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न […]
पोखराका दीपकबहादुर थापाले जन्मदनिका अवसरमा उपहार स्वरुप प्राप्त भएको मयुर पोखरा जुलोजिकल पार्कलाई प्रदान गर्नुभएको छ । पोखरा १० बसद्धचोक घर भइ सोसल पव्लिक स्कुलका संस्थापक निर्देशक तथा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा […]
गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट माथिको छलफल विहीबार सकिएको हो । बजेटमाथिको छलफलको अन्तिम दिन विहीबार आर्थिक मामिला तथा योजना मन्त्री […]
तनहुँमा गत श्रावण महिनादेखि जेठ मसान्तसम्म ५८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । त्यस्तै सडक दुर्घनामा परि ११२ जना गम्भिर र ७० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । सवारी चालकले ट्राफिक […]