व्रेकिङः भर्खरै काठमाडौमा भुकम्पको धक्का

काठमाण्डाैं लगायतका स्थानमा भुकम्पकाे धक्का महशुस भएकाे छ । भुकम्पकाे धक्का ठूलाे भएपनि केन्द्र थाहा हुन सकेकाे छैन । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।

६६ औं पटक रक्तदान, रक्तदान लगत्तै ६० किमी साइकल यात्रा

पोखराका जितेन्द्रमान शाक्यले ६६ औं पटक रक्तदान गर्नुभएको छ । धादिङ पोखरा सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा शाक्यले ६६ औं पटक रक्तदान गर्नुभएको हो । रक्तदान लगत्तै शाक्यले ६० किलोमिटर साइकल यात्रा समेत गर्नुभएको […]

फुस्रे खाेलामाथिको तुइन हटाइयो

पोखरा महानगरपालिकाको वडा नं १७ र २१ बीचको फुस्रे खोला माथि गण्डकी फर्मले चलाउँदै आएको तुइन आज हटाइएको छ । बंगुरका दाना लगायतका सामाग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तवरबाट […]

प्रधानमन्त्री ओली र नेता भट्टराईवीच कथा सवाल जवाफ

प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई वीच कथाकाे माध्यमबाट सवाल जवाफ भएकाे छ । प्रधानमन्त्रीले नेता भट्टराई निकट रहेका नेता कार्यकर्तालाइ पार्टी प्रवेश गराउने क्रममा भ्यागुताकाे कथा सुनाएपछि नेता भट्टराईले सामाजिक […]

ब्रेकिङः विजयपुर खोलामा बढी आउँदा डाइभर्सनबाट सवारी आवागमन बन्द

पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनबाट मालावाहक सवारी आवागमन बन्द भएको छ । विहान ४ बजेदेखि डाइभर्सनभन्दा माथिसम्म बाढी आउँदा मालबाहक सवारी साधानहरुको […]