राज्य संरचना पुरानै हुँदा काम गर्न सकिएनः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै राज्य संरचना कायम रहेकाले काम गर्न कठिन भएको बताउनुभएको छ । चितवनको भरतपुरमा अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण […]

पोखरा उत्तमचोकमा गोली चल्यो, लागूऔषध प्रयोग कर्ता घाइते

पोखरा महानगरपालिकाको उत्तमचोकमा गोली चलेको छ । गोली चल्दा प्रहरी सहित लागुऔषध सहितका अर्का एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको छ । स्थानीयबासीका अनुसार लागुऔषध सहितका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले […]

आयोगले खुलाएको विज्ञापन रद्द गर्ने निर्देशनकाे औचित्य छैनः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले विज्ञापन रद्द गर्न […]

पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु

पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ । नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले शुद्धीकरण योजनाको शुभारम्भ गर्नुभएको छ । पोखरामा बर्षात्को समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको […]

समाजमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवस्यक

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव दीर्घनारायण पौडेलले समाजमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवस्यक रहेको वताउनुभएको छ । पोखराको रामघाटमा रहेको ज्येष्ट नागरिक दिवा सेवा केन्द्रको आइतवार निरीक्षण गर्दै उहाँले यस्तो बताउनुभएको हो । ज्येष्ठ […]