गृहमन्त्री रामबहादुर थापाले गुठी बिधेयकको बिरोधमा आन्दोलन गर्नेहरुले कानुन विपरित सार्वजनिक बाटो अबरोध गर्न थालेकाले उनीहरुलाइ बाध्य भएर सामान्य बल प्रयोग गरि हटाउनुपरेको बताउनुभएको छ । प्रर्दशनकारीले बाटोमा नै सुतेर कानुन बिपरित सार्वजनिक सडक अबरोध […]
सरकारले तयार पारेको गुठी विधेयकलाइ लिएर संसदमा तनाब भएको छ । आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले उठेर बिरोध गरे । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले गुठी विधेयकविरुद्ध आन्दोलित गुठीयारहरुमाथि सरकारले दमन गरेको भन्दै […]
हङ्कङमा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप भएको समाचार छ । सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको हो । उक्त प्रदर्शनमा लाखौं नागरिक सहभागी भएको बिबिसीले उल्लेख गरेको छ । […]
पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक टोलम रहेका महिलाहरुलाई चण्डिका आमा समुहको आयोजनामा ३ दिने उद्घोषण तथा नेतृत्व विकास प्रशिक्षण तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडा सदस्य राममाया मानन्धरले महिलाहरुलाई विभिन्न किसिमका तालिमहरु दिई […]
पोखरालाई सुन्दर बनाउन पोखराको वडानं ७ मा रहेको ढाँड आमा समुह सक्रिय बनेको छ । यसैविच पोखराको मुस्ताङचोक देखि लोकसेवा कार्यलय अगाडि सम्म रहेको डिभाईडरमा सोमबार सदाबहार फुल रोपेको आमा समूहका सचिव भिमा पौडेलले जानकारी […]