गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै माइतीघर मण्डलामा सार्वजनिक आवागमनमा अवरोध पुर्याएका कारण प्रहरीले पानीको फोहोराद्वारा प्रदर्शनकारीलाई तितरवितर पारेको बताउनुभएको छ । प्रदर्शनकारीबाट ढुंगा र इट्टा प्रहार भएपछि प्रहरीले शान्ति सुरक्षा कायम […]
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ चडेको गाडी स्याङजाको दरौ खोलामा चिप्लीएर डुवेको छ । स्याङजा जिल्लाको अर्जुनचौपारी गाउँपालिका स्थित सहरे खोलामा निर्माण हुन लागेको मोटरेबल पुलको शिलन्यासन गर्न स्याङ्जा आउनु भएका भौतिक पुर्वाधार […]
यसअघि हरेक सोमबार बन्द हुने गरेको नारायणगढ बजार अबदेखि शनिबार गर्ने कि सोमबार भन्नेमा विवाद देखिउको छ । हप्ताको एक दिन गरिने बजार बन्दबारे नारायणगढ क्षेत्रका व्यवसायीबीच विवाद बढेको हो । जसका कारण व्यवसायी र […]
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालुङटार नगरपालिकाले ३ सय ९७ जना बेरोजगारलाई रोजगारी दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय ८१ जनाको लागि ३० दिनको रोजगारी दिन केन्द्रबाट बजेट पठाए पनि […]
प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न सरकारलाइ निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको भन्दै तत्काल […]