१२ हजार केजी माछा विक्री ,पाँचौ बेगनास फिस फेस्टिवल समापन

लेखनाथको बेगनासतालमा जारी पाँचौ संस्करणको बेगनास फिस फेस्टिवल एक करोड रुपैयाको कारोबार गर्दै सोमबार समापन भएको छ । फेस्टिबलको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी ले बेगनास क्षेत्रलाई माछाको पकेट क्षेत्रका रुपमा विकास […]

रुपामा रिङरोड बन्दै, मन्त्री बस्नेतद्वारा शिलान्यास

कास्कीको रुपा गाउँपालिकामा रिङरोड मोटरबाटोको शिलन्यास भएको छ । गण्डकी प्रदेशका भौतीक पुर्वाधार मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका विच आज आइतबार मोटरबाटोको शिलन्यास गर्नुभएको हो । आज शिलन्यास भएको मोटरबाटो २०७८ बैशाख सम्म निर्माण सम्पन्न […]

पत्रकार श्रेष्ठ सम्मानित

पत्रकार सन्देश श्रेष्ठ पोखरामा सम्मानित हुनुभएको छ । विश्व दुग्ध दिवसको अवसरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले श्रेष्ठलाई शनिबार एक कार्यक्रमबीच सम्मान गरेको हो । गण्डकी प्रदेश भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका […]

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा, वाइडबडी प्रकरणमा रविन्द्र निर्दोषः प्रधानमन्त्री ओली

स्वर्गिय रविन्द्र अधिकारीको नाममा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको पोखरामा औपचारिक घोषणा गरिएको छ। समितिको अध्यक्षमा स्वर्गीय रविन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराई उपाध्यक्षमा नेकपाका जिल्ला अध्यक्ष कृष्ण थापा, महासचिवमा धनराज आर्चाय रहनुभएको छ । समितिको […]

नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा मिल्ने प्रचण्डको जिकीर

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा मिल्ने बताउनुभएको छ । चन्द समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार नेकपा प्रवेश गराउँदै प्रचण्डले हिंसाले गन्तब्यमा नपुगिने धारणा राख्नुभयो । अरु व्यक्ति र पार्टीलाई […]