कास्कीको रुपागाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा चित्रकला सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भएको छ । राइट फर चिल्ड्रेन नामक गैरसरकारी संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई युवा कलाकार रविन परियारले प्रशिक्षण दिनुभएको हो । आयल पेस्टल कलरको […]
दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधारशिविर (एबीसी) प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङ […]
चितवनमा कृषि प्रदर्शनी तथा कृषक मेला हुने भएको छ । विश्वविद्यालय स्थापनाको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको गर्न लागिएको कृषि तथा वन विज्ञान […]
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा आगजनी गरिएको छ । रंगशालाको सुरक्षाका लागि लगाइएको बार केही स्थानीयले भत्काइदिएका हुन् । बुधबार विहान रंगशालाको बार डोजर लगाएर भत्काइदिएका धुर्मस सुन्तली फाउण्डेशनले जनाएको छ । नेकपाका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको वलिदानपूर्ण संघर्ष, र जनताकै आकांक्षाअनुरुप गणतन्त्र स्थापना भएको बताउनुभएको छ । काठमाण्डौंमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले दिवसका अवसरमा स्वदेश तथा […]