अत्याधिक लागू औषध सेवन गर्दा विमानमै मृत्यु

जापानी नागरिकको अत्याधिक कोकिन सेवनका कारण विमानमा यात्रा गरिहेका बेला मृत्यु भएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती व्यक्तिको मृत्यु भएको हो । निजले २४६ वटा कोकिनका प्याकेट सेवन […]

भारतमा नरेन्द्र मोदीले विहीबार दोस्रो कार्यकालका लागि सपथ ग्रहण गर्नुहुने

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि सरकारको नेतृत्व गर्ने भएको छ । नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालका लागि आउने बिहीबार अर्थात् ३० मईका दिनबाट विधिवत रुपमा प्रधानमन्त्रीको […]

पोखरामा ४० हजार घुस सहित २ जना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले पोखरामा २ जनालाई घुस रकमसहित पक्राउ गरेको छ । टोलीले सोमबार राती सेवाग्राहीसँग पोखरा १७ मा रहेको एक होटलमा घुस रकम लिइरहेका बेला दुई जनालाई ४० हजार घुससहित […]

जापानमा विद्यार्थीको समूहमाथि चक्कु प्रहार, २ बच्चाकाे मृत्यु

उत्तम पण्डित, जापान जापनमा बस कुरिरहेका विद्यार्थीहरुको समूहमा आक्रमण हुँदा ३ जनाको मृत्यु भएको छ । टाेकियाे नजिकै रहेकाे कावासाकीमा भएकाे घटनामा परी १८ जना घाइते भएका छन् । घटनामा संलग्न संग्दिध व्यक्तिको पनि अस्पतालमा […]

भरतपुरमा इच्छुकको स्मृतिमा दीप प्रज्ज्वलन

जनपक्षीय कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को स्मृति दिवसको अवसरमा चितवनको भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ । इच्छुकको १७ औँ स्मृति दिवसको अवसर पारेर सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन गरिएको हो । प्रेस […]