भारतमा सम्पन्न १७ औं लोकसभाको मतगणनाको अन्तिम नतिजा आज सार्वजनि गरिँदैछ । ११ अप्रिलबाट १९ मई सम्म ७ चरणमा भएको चुनावमा झन्डै ५ सय ४२ सिटका मतदात भएको थियो । जसमा झन्डै ८ हजार ४० […]
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनाबारे छानविन भइरहेको बताउनुभएको छ । उक्त हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभएको छ । बुधबार राष्ट्रियसभाको बैठकमा घटनाबारे जानकारी गराउँदै गृहमन्त्री […]
निर्वाचनको नतिजालाई लिएर इन्डोनेसियामा प्रदर्शन भएको छ । इन्डोनेसियाको राजधानी जाकार्तामा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । प्रर्दशनका क्रममा भएको झडपमा परि २ सय जना घाइते भएका छन् । राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिरिए […]
गायक सर्जक रमेशबाबु थापा र गायिका अनिता पन्तको “मोयाकै नाम प्यारो” लोकदोहोरी भाकाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पोखरामा बुधबार लोकार्पण कार्यक्रमको आयोजना गर्दै उक्त गीतलाई सार्वजनिक गरिएको हो । रमेशबाबू थापाको लयशब्द रहेको […]
फेवातालको मापदण्ड मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउनुपर्ने भएको छ । पोखरा महानगरपालिकाले मापदण्ड विपरीतका संरचना १५ दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले बिहीबार एक सूचना निकालेर १५ दिन भित्रमा ६५ मिटर मापदण्डभित्र […]