चेक बाउन्स मुद्दामा ३ महिना कैद, ३ हजार जरिवाना

मोडल खुश्बु ओलीलाई चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालत, काठमाडौंले ओलीलाई चेक बाउन्स भएको बारेमा दायर मुद्दामा दोषी ठहर गर्दै फैसला गरेको हो । सप्तरीका गोपाल कटुवालद्वारा दायर मुद्दामा न्यायाधीश […]

सरकारी कार्यालयमा बच्चाको तस्वीर राख्न युक्रेनका राष्ट्रपतिको निर्देशन

युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । निर्वाचित भएको एक महिनापछि जेलेन्स्कीले सोमबार राष्ट्रपतिको कार्यभार सम्हानुभएको हो । पदभार ग्रहण गरे लगत्तै जलेन्स्कीले सबै युक्रेनी नागरिक देशका लागि राष्ट्रपति भएको […]

बालगृहलाई राजकुमारीले सहयोग गरिन् २ लाख

पोखरा ८ सभागृहचोक निवासी ८८ वर्षीया राजकुमारी तझ्याले पोखराको एक बालगृहलाई नगद २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । स्वर्गीय गोपाल प्रसाद तझ्याकी श्रीमती राजकुमारीले सिर्जना विकास केन्द्र पोखराद्वारा सञ्चालित सिर्जना बालगृह सञ्चालार्थ उक्त रकम […]

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशमा पोखरामा प्रदेश स्तरीय ठेलो प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएको छ । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा आयोजना हुने ठेलो प्रतियोगिता पहिलो पटक प्रदेश स्तरिय हुन लागेको हो । […]

खपौंदी सराङकोट सडक स्तरोन्नति हुँदै

पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भूभागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम अगाडि बढाएको हो । सडकको […]