प्रदेश नं. २ ले स सञ्चार सम्बन्धि विधेयकमा परिमार्जन गर्ने

प्रदेश नं.२ सरकारले सञ्चार सम्बन्धि विधेयकमा आवश्यक परिमार्जन गर्ने जनाएको छ । सञ्चार सम्बद्ध संस्थाहरुको परामर्शपछि त्यस्ता प्रावधान परिमार्जन गरिने प्रदेश नं. २ का आन्तरिक मामला तथा कानुनमन्त्रीले विज्ञप्ति मार्फत् स्पष्ट पार्नुभएको हो । विधेयक […]

बास्केटबल कास्की एकेडेमीद्वारा प्रशिक्षण संचालन

कास्की जिल्ला बास्केटबल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेश सांसद दिपक कोइराला ‘रुपक’ले […]

पोखरामा सार्वजनिक व्यायामशाला सञ्चालनमा

पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुल्ला व्ययामशाला बनाएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशाला निर्माणको काम सुरु गरेको हो । भण्डारढिकमा […]

पोखरा स्पोर्टस अवार्ड जेठ २४ मा हुने

पोखरामा ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यहि जेठ २४ गते पोखरा सभाहगृहमा अवार्डको आयोजना गर्न लागेको हो । अवार्ड कार्यक्रमबारे विहिवार पत्रकार सम्मेलन […]

‘निर्जीव’ लाई गण्डकी वाङ्मय पुरस्कार दिइने

प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’लाई ०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा कृष्णराज अधिकारीले उक्त कुराको जानकारी दिनुभयो । डा.अधिकारीका अनुसार जेठ ८ गते गोकुल जयन्तिका दिन […]