नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महरालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । मिडिया काउन्सिल सम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको भन्दै आन्दोलनरत महासंघले सभामुख महराको सरकारी निवास बालुवाटारमा भेटेर ज्ञापनपत्र पेश गरेको हो । महासंघले […]
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले करछली, मानव तस्करी, भ्रष्टाचार, मजदुर निकाला गर्नेहरूलाई कारबाही कम्युनिष्ट नेतृत्वको सरकार झन् खुशी हुनुपर्नेमा प्रतिबन्ध लगाउने निर्णय गर्न पुगेको बताउनुभएको छ । अन्नपूर्ण पोष्टका लागि अन्र्तवार्ता दिंदै उहाँले भन्नुभएको […]
म्यानमार नेसनल एयरलायन्सका पाइलटले विमानको ल्यान्डिङ चक्का नखुलेपनि सावधानीका साथ विमान अवतरण गराएका छन् । पाइलटको सावधानीका कारण उक्त विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । आइतबार विमान अवतरणका बेला उक्त विमानको अगाडिको ल्यान्डिङ चक्का नखुलेपछि […]
अस्ट्रेलियामा एक पाइलटले बेहोसी अवस्थामा ४० मिनेटसम्म जहाज उडाएको खुलासा भएको छ । एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेको सार्वजननिक भएको हो । अस्ट्रेलियाको […]
जेठको दोस्रो हप्ताबाट गण्डकी प्रदेशको राजधानी पोखरादेखि भारतको उताखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा शुरु हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समिति मार्फत सञ्चालन हुदै आएको मोर्डन एरा टुर्स एण्ड टभल्सले देहरादुनबाट मे […]