नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक र आमसञ्चार विधेयक निर्माणको क्रममा रहेको छ । मन्त्री परिषद्बाट पारित भइ छलफलको क्रममा रहेको विधेयकमा पत्रकारले समाचार लेखनका क्रममा कमजोरी गरेमा १ करोड जरिवाना र १५ बर्ष कैद बस्नुपर्ने […]
नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त विधेयकको विरोधमा आन्दोलन गर्ने भएको छ । विधेयक नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा […]
अबको तीनदिन देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार आजदेखि सोमबारसम्म देशका अधिकांश ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज, भोली […]
प्रहरीले ललितपुरको इमाडोलबाट अपहरणमा परेका एक पुरुषलाई सकुशल उद्दार गरेको छ । अपहरणमा परेका इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेललाई प्रहरीले सकुशल उद्दार गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले […]
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारा क्षेत्रमा नाला निर्माण कार्य बढाइएको छ । महानगरभित्रका वडामा आवश्यक पूर्वाधार विकासलाई अघि बढाउने पोखरा महानगरपालिकाको योजना अनुरुप भरतपोखरी बाघमाराको पानी टंकी चैनपुर क्षेत्रमा नाला सञ्जाल निर्माण कार्य […]