प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिः समाजवादी पार्टी, नेपाल

नवगठित समाजवादी पार्टी नेपालले संविधान संशोधन लागि जनसंघर्ष गर्ने भएको छ । साथै उक्त पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनमा आधारित शासकीय प्रणाली अवलम्बन गर्ने जनाएको छ । सो पार्टीले संविधान संशोधन […]

नीति तथा कार्यक्रम माथिको छलफल जारी

संघिय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेको छ । नीति तथा कार्यक्रमको छलफलमा भाग लिने सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गर्दै आफ्नो भनाई राखेका छन् । प्रतिपक्षी दलका […]

रोजगारी सिर्जना गरौं, मुलुकको प्रगति हुन्छः सांसद गिरी

नेपाली काँग्रेसको नेता प्रदिप गिरीले सत्ता पक्ष र विपक्षीको सम्बन्ध इतिहासमै नराम्रो रहेको बताउनुभएको छ । विपक्षी दलका नेता र प्रधानमन्त्रीवीच संवादहिनताको अवस्था रहेको उहाँको भनाई छ । प्रत्येक दिन १ कदम त चाल्ने भन्ने […]

भारतमा लोकसभाअन्तर्गत पाँचौ चरणको मतदान

भारतको लोकसभा चुनाव अन्तर्गत आइतबार पाँचौ चरणको मतदान भईरहेको छ । ७ राज्यको ५१ सिटका लागि आज बिहानबाटै मतदान जारी छ । ५१ सिटका लागि ६ सय ७४ जनाले उम्मेदवारी दिएका छन् । भारत चुनाव […]

समाजवादी पार्टी, नेपालको घोषणा

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता भई समाजवादी पार्टी, नेपाल घोषणा गरिएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव […]