विश्व रेडक्रस दिवसका अवसरमा विन्ध्यबासिनीमा प्राथमिक उपचार कोष सञ्चालन

विश्व रेडक्रस दिवसको अवसर पारेर विन्ध्यवासिनी मा.वि वाटुलेचौरका विद्यार्थीले सचेतना सहित प्राथामिक उपचारका लागि कोष संकलन गरेका छन् । रेडक्रसका जन्मदाता हेनरी ड्युनाको तस्विरमा माल्र्यापण गरी शुरु गरिएको कार्यक्रममा १८ हजार ५ सय ६५ रुपैैयाँ […]

भूतपूर्व खेलाडी मंचले यूवा खेलाडी अजितलाई सम्मान गर्ने

भूतपूर्व खेलाडी मंच नेपालले एशियन यूथ एथलेटिक्समा स्वर्ण पदक बिजेता अजित कुमार यादबलाई सम्मान गर्ने भएको छ । मंचको यहि बैशाख २८ गते पोखरामा हुने १० औं बार्षिक साधारण सभाको अबसरमा अजितलाई नगद सहित सम्मान […]

नेपाल र भियतनामवीच हवाई सम्झौता हुने

नेपाल र भियतनामवीच हवाई सम्झौतामा हस्ताक्षर हुने भएको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले नेपाल भियतनाम हवाई सम्झौतामा हस्ताक्षर गर्न समकक्षी मिलाई तोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्माओलीको भियतनाम भ्रमणका क्रममा हवाई […]

पोखरा चाउथेमा लक्ष्मी स्टोर्सवाट साढे ५ लाखबढीको चोरी

पोखराको वडानं १४ चाउथेमा विगत २ महिना यतादेखि चोरको विगविगी रहेको स्थानीयले बताएका छन । बुधबार रातीमात्रै हरि अधिकारीको बेलचौतारा मार्गमा रहेको लक्ष्मी स्टोर्समा चोरी भएको छ । अधिकारीको पसलमा रहेको खाद्यान्न सहित महङो ब्राण्डका […]

ट्राफिक प्रहरीद्वारा दीप प्रज्वलन

सडक दुर्घटनमा घाइते भएकाहरुको स्वास्थ्य लाभ र मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै जिल्ला ट्राफिक कार्यालय कास्कीले दीप प्रज्ज्वलन गरेको छ । जिल्ला ट्राफिक कार्यालयको अगुवाईमा पोखराको पृथ्वीचोकमा दीप प्रज्वलन गरिएको हो । बुधबार साँझ ट्राफिक […]