नेपाली काँग्रेसका नेता नारायण खड्काले मुलुकमा स्थायित्वको अवस्था नरहेको बताउनुभएको छ । स्थायित्व हाँसिल हुन राजनीतिक, आर्थिक परराष्ट्र, धार्मिक साँस्कृतिक र वातावरण पक्षमा सन्तुलन हुन आवश्यक हुने उहाँको भनाई थियो । उहाँले नीति तथा कार्यक्रममा […]
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे अगुवाइमा सडक सुरक्षा सप्ताह २०७६ शुरु भएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस्ता अभियानले सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे । सडक […]
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्षका लागि रु १ खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको […]
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ । नेजाको अमेरिकामा सम्पन्न १३ आंै साधारण सभा अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई पुरस्कार […]
बाबा फाउन्डेशन नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोे छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको सुरुमा नै गण्डकी प्रदेश अन्तर्गत पोखरा […]