जापानले व्यवसायिक रुपमा प्रयोग हुने विश्वको सबैभन्दा तीव्र गतिको रेलको परीक्षण सुरु गरेको छ । रेल ४०० किमी प्रति घण्टासम्मको गतिमा गुड्न सक्ने जनाइएको छ । शुक्रबार रेलको तीन घण्टा लामो परीक्षण गरिएको छ उक्त […]
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजना ढिलाई हुनुमा गम्भीर रोग लागेको टिप्पणी गर्नुभएको छ । लामो समयदेखि लागेको रोग भएको बताउँदै छिटै सञ्चो नहुने अवस्था आएको प्रचण्डको टिप्पणी रहेको छ […]
हङकङकाे संसद बैठकमा सुपुर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच संसद बैठकमा मुक्का हानाहान भएको छ । घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ । […]
युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसर पारी कास्कीको अन्नपूर्ण गाउपालिका ४ भदौरे देउरालीमा रहेको बहादुरे माविमा खेलकुद सामाग्री प्रदान गरेको छ । पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा […]
डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल चयन हुनुभएको छ । शुक्रबारको सम्पन्न तेह्रौं वार्षिक साधारणसभाले ढकालको अध्यक्षतामा नयाा कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मुक्तिनाथ […]