पोखरामा भाङ्ग्रा तथा ढाका बुनाई तालिम शुरु

पोखरामा भाङ्ग्रा तथा ढाका बुन्ने तालिम शुरु भएको छ । ‘सिप सिकौं स्वरोजगार बनौं ‘ भन्ने उद्देश्यका साथ तमु भाङ्ग्रा हस्तकला उद्योग र द हाईल्यान्ड ढाका उद्योगको संयुक्त आयोजनामा भाङग्रा तथा ढाका बुनाई तालिम शुरु […]

बजेटले नागरिकलाई खुशी बनाउनेछः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको खुसीलाई ध्यान दिएर नै बजेट बनाइने बताउनुभएको छ । आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटको प्राथमिकतामा राखिने नागरिकका आवश्यकता अनुसारका कार्यक्रम राखिने बताउनुभयो । विनियोजन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभामा […]

प्रधानमन्त्री ओलीद्वारा कम्बोडियामा उच्चस्तरीय भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका कार्यवाहक राष्ट्रप्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्रप्रमुख राजा नोरोदम सिंहमोनी एसियाली सभ्यता बहस सम्मेलनका लागि हाल बेइजिङमा हुनुहुन्छ । उहाँले सिनेट […]

प्रेसलाई नियन्त्रण होइन, नियमन गरिन्छ: बास्कोटा

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले प्रेसका नाममा छाडातन्त्र स्वीकार नगर्ने बताउनुभएको छ । मिडिया काउन्सिल विधेयकको विरोध भइरहेका बेला सञ्चारमन्त्री बाँस्कोटाले चितवनका आयोजित एक कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले स्वतन्त्र प्रेसलाई कमजोर नबनाउने […]

मिडिया काउन्सिल विधेयक फिर्ता गर्न काँग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । मंगलबार संसद बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन […]