उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात भएकाे छ । मन्त्रालयका उपसचिव आचार्य माथि कर्मचारी सरूवाका विषयमा हातपात भएकाे हाे । बुधबार दिउँसो सुरेन्द्र भण्डारीसहित गएका ८/१० नेपाली कांग्रेस […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर हुनुभएको छ । भ्रष्टाचारको मुद्धामा बयानका लागि पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको हो । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार […]
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले इमान्दार, निष्ठावान बनेर जनताको सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिनुभएको छ । कर्मचारीहरुको क्षमता विकासको लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महानगर प्रमुख […]
कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले एकीकृत पार्टीको विचार र नेतृत्व स्पष्ट हुनुपर्ने बताउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका कार्यावाहक प्रधानमन्त्री पोखरेलले एकीकृत पार्टीको मूल विचार स्पष्ट हुनुपर्ने बताउनुभयो । युवा […]
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जेठ १५ गते घोषणा हुने आगामि आर्थिक बर्षको बजेट सामाजवाद उन्मुख हुने बताउनुभएको छ । प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले गत बर्ष विकास र समृद्धिका […]