चर्चित बनेकाे ‘म बिना कसै कसैलाई, मुस्किल छ पोखरामा’ गीतका सर्जक शालिकराम गिरी ‘शित्तल’ काे मुक्तक सङ्ग्रह ‘सालिक’ विमाेचन गरिएकाे छ । न्यूरोडमा अवस्थित हिमालयन रिडर्स कर्नरमा शनिबार मुक्तक सङ्ग्रह ‘सालिक’को विमाेचन गरिएकाे हाे । […]
पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरस्थित एक पाँच तारे होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । बलुचिस्तान प्रान्तमा पर्ने ग्वादरस्थित पर्ल कन्टिनेन्टल होटलमा ३ जना बन्दुकधारी मिलेर आक्रमण गरेका हुन् । उक्त आक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको छ […]
बुटवलमा हिमचुली एग्रो ईन्डष्ट्रिज प्रालिले अत्याधुनिक मासु प्रशोधन केन्द्र सहित कोल्ड स्टोर सञ्चालन गरेको छ । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक प्रशोधन केन्द्र र कोल्ड स्टोर सञ्चालनमा ल्याएको हो […]
नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे अन्तर्राष्ट्रिय मिडिया मिसनमा जाने बताएको छ । महासंघका महासचिव रमेश विष्टले मिडिया मिसनका साथै संयुक्त राष्ट्रसंघलाइ समेत गुहार्ने चेतावनी दिनुभयो । शनिबार रिपोर्टर्स क्लबमा […]
नाइजेरियामा आतंकवादी गतिविधिमा संलग्न हुँदै आएको बोको हराम समूह विरुद्ध लड्ने सशस्त्र समूहका ९ सय बालबालिका घर फर्काइएका छन् । युनिसेफका अनुसार बोको हरामविरुद्ध लड्ने समूह सिभिलिएन जोइन्ट टास्क फोर्स सिजेटिभीमा भर्ती भएका बालबालिका घर […]