प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि भियतनाम प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि भियतनाम प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएको हो […]

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा यही बैशाख २६ देखि ३० गतेसम्म र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना […]

अस्थायी शिक्षकहरुलाई आर्थिक सहायता दिएर विदाई गर्ने सरकारको तयारी

सरकारले अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने […]

गण्डकी प्रदेशकाे जमिन चक्लाबन्दी याेजनामा किसान सहभागी हुँदै

गण्डकी प्रदेश सरकारले चक्लाबन्दीको योजना अगाडि सारेपछि कास्कीमा किसानले सहभागिता जनाएका छन् । कास्कीको घाचोकमा कृषकहरुले समूह बनाएर जमिन चक्लाबन्दीमा सहभागि भई एकीकृत खेती शुरु गरेका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका किसानले ससाना टुक्रामा […]

पोखराको विजयपुर क्षेत्रमा जामको हैरानी

पोखराको विजयपुर क्षेत्रमा हिजो आज यात्रुहरु टाफिक जामको हैरानीमा पर्ने गरेका छन् । पोखरा बजार भित्रने मुख्य नाका विजयपुर पुल मर्मतले हैरानीमा पर्ने गरेका यात्रु बेला बेला सोही क्षेत्रमा ठुला यातायातका साधन विग्रदा झनै हैरानीमा […]