कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले जितेको छ । सुर्खेतमा शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि सहित आर्मीले ५ लाख […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको छ । आज संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजाल सहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका […]
सत्तारुढ नेकपा संसदीय दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ भन्ने शब्दका विषयमा छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्रीको प्रष्टीकरणप्रति सांसद रामकुमारी झाँक्रीले असन्तुष्टी जनाउनुभएको छ । उहाँले आफू संसारभरको प्रचलन भन्ने […]
बारा र पर्साका आँधीहुरी प्रभावितका लागि आवास निर्माणको काम बिभिन्न १२ स्थानबाट एकसाथ सुरु गरिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत […]
सत्तारुढ नेकपा संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेश भएको ‘मेरो सरकार’ भन्ने शब्दका विषयमा छलफल भएको छ । तर प्रधानमन्त्रीले भने त्यसको बचाउ गर्दै भारत लगायतका केही मुलुकमा समेत यही प्रचलन […]