पार्टीमा परिवर्तन गर्ने जोस जाँगर हराउँदै गयो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा मुलुकको समृद्धिका लागि जोस, जाँगर र उत्साह हराउन थालेको गुनासो गर्नुभएको छ । आइतबार कार्ल माक्र्सको २०१ आंै जन्मजयन्तीको अवसरमा कार्ल माक्र्स, द्धिसतबार्षिकी समारोह समितिले […]

विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउने नेकपा प्रदेस संसदीय दलको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश १ को स्थायी राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । प्रदेशसभामा २ तिहाई रहेको नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता समेत […]

साम्यवाद सम्भव छैन, विकल्पमा समाजवाद : भट्टराई

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले साम्यवाद सम्भव नरहेको बताउनुभएको छ । साम्यवाद सम्भव नभएकाले नै समाजवादलाई गन्तव्य मानेर अगाडि बढ्ने सहमतिका साथ समाजवादी पार्टी, नेपाल गठन गर्न लागेको उहाँको भनाई छ । संघीय […]

पालिखेचोकमा विजुली र टेलिफोनका तार सडकमा

पोखराको पालिखेचोकमा सवारी आवागमन असहज भएको छ । विजुली तथा टेलिफोनका तार हावाहुरीले सडकमा छरिएका कारण सवारी आवागमन असहज भएको हो । शनिबार रातीदेखि नै सडक अवरुद्ध बनेको हो । आइतबार विहान सवारी आवागमनमा समस्या […]

प्रदेश नं. ५ को नाम लुम्बिनी राख्न सिफारिस

लामो समयदेखि थाती रहेको प्रदेश नामाकरणको विषयले पुनः चर्चा पाउन थालेको छ । मुलुकका ७ मध्ये ३ प्रदेशको यसअघि नै नामाकरण भइसकेको छ । कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेश नामाकरण भइसकेको छ भने प्रदेश १, […]