सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा खड्गी समाजले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको […]
चितवन जिल्लाको रत्ननगर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक व्यक्तिले आत्महत्याको प्रयास गरेको बताइएको छ । प्रहरी कार्यालयको हिरासत कक्षको शौचालयभित्र आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेका समिर घिसिङले बिहीबार […]
संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा प्रि बजेट छलफल शुरु भएको छ । बैठकको प्रारम्भमा अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे जानकारी गराउनुभएको छ । अर्थमन्त्रीक अनुसार नागरिकका मौलिक हक सम्बन्धि कानुनको […]
समाजवादी पार्टी, नेपालले एकताबारे सन्देश सम्प्रेषण गर्नका लागि मुलुकका विभिन्न ८ वटा सहरमा कार्यक्रम गर्ने भएको छ । अभिमुखीकरण नाम दिइएको ती कार्यक्रमलाई अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले सम्बोधन गर्ने बताइएको छ । नयाँ […]
गत वैशाख २४ गते संसद बैठककमा प्रधानमन्त्री र काँग्रेस सांसदले प्रयोग गरेका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा […]