संघीय संसदका दुवै सदनमा पूर्व बजेट छलफल जारी रहेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले गएको शुक्रबार संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटको नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहेको हो । छलफलमा भाग […]
मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको संक्रमण देखिएपछि अधिकारीको गत पुसयता चितवनमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भौतिकवादी दर्शनको विद्यार्थी भएर पनि आध्यात्मिक चिन्तनको महत्व बुझेको बताउनुभएकाे छ । राष्टिय विभूति सीता जन्म जयन्ती समारोहमा आयोजित कार्यक्रममा काठमाडौंमा उहाँले यस्ताे बताउनुभएकाे हाे […]
कोन्मै /घोथाने गुरुङ समाज हङकङको प्रथम वार्षिक कार्यक्रम सम्पन्न भएको छ । कोन्मै घोथाने गुरुङ समाजको आयोजनामा भएको सो कार्यक्रममा हङकङबासि क्वोने हरुले शुभकामना आदनप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाएका छन् । सुवेदार मेजर […]
सिंहदरबार परिसरभित्रै संघीय संसदको भवन बनाउने तयारी सरकारको छ । सिंहदरबारको पुतली बगैंचाभित्र ५६ रोपनी क्षेत्रफलमा बनाइने संघीय संसद भवनको डिजाइन अन्तिम चरणमा पुगेको छ । करिब दश अर्बको लगानीमा निर्माण गरिने भवनको डिजाइनलाई जेठको […]