चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने तथा भगवती न्यौपानेले विवाहको २५औँ बार्षिकउत्स बृद्धाश्रमका बृद्धवृद्धाहरुसँग मनाउनुभएको छ । वैवाहिक जीवनको २५ वर्ष प्रवेशको अवसरमा न्यौपानेले पोखरा महानगरपालिका वडानं–१४ स्थित वात्सायन बृद्धाश्रमका बृद्ध बुबाआमाहरुसँग आशीर्वाद लिँदै खाना खुवाएर […]
लमजुङ जिल्लाको क्व्होलासोथर ९ गिलुङ गाउँलाई स्मार्ट भिलेज बनाउन गिलुङ समाज पोखराले पहल गर्ने भएको छ । पोखरामा सम्पन्न समाजको १५औं साधारण सभाले उक्त निर्णय गरेको समाजका अध्यक्ष दुधमान गुरुङ (आशिष )ले जानकारी दिनुभयो ।गण्डकी […]
द आर्ट अफ लिभिङ नेपालले पोखरामा ‘युथ इन एक्सन’ शुरु गर्ने भएको छ । युवा उद्यमशिलता विकास गर्नका लागि ‘अध्यात्म, उद्यमशिलता र गतिशिलता’ नाराका साथ ‘युथ इन एक्सन’ कार्यक्रम गर्न लागेको द आर्ट अफ लिभिङ […]
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गतवर्षदेखि आरम्भ गरिएको अन्नपूर्ण सेन्चुरी […]
संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी विशेष कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ । संस्कृतिविद् जोशी १ सय वर्ष पुगेको अवसरमा उहाँलाई बग्गीमा राखेर ललितपुर नगर परिक्रमा पनि गराइएको छ । जन्म शताब्दीका अवसरमा सोमबार ललितपुरमा […]