ग्रामीण पर्यटन प्रवर्द्धनकाे उद्देश्य सहित महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोली बुधबार लमजुङ्गको घलेगाउँका लागि पुगेको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका गर्दै ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन महिला पर्यटन व्यवसायीहरुको ५० जनाको टोली त्यसतर्फ प्रस्थान […]
५१ रोपनी जग्गा निशुल्क प्राप्त कास्कीको मादी गाउँपालिकाको प्रशासकीय भवन वडा नं ३ याङ्जाकोट स्थित देउरालीमा बन्ने निश्चित भएको छ । गाउँ कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा देउरालीमा प्रशासनिक भवन राख्ने निर्णय गरेको हो । गाउँपालिका […]
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले पोखराका २७ सहकारीका प्रतिनिधिलाई तालिम दिएको छ । सहकारी लेखा व्यवस्थापन तथा वित्तीय विश्लेषण सम्बन्धी तालिम दिइएको हो । तालिमको अन्तिम दिन समापन […]
गण्डकी प्रदेशका सम्पूर्ण स्थानीय तहमा दिवाकालिन जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने भएको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले पछिल्लो समय जेष्ठ नागरिकहरु एक्लो हुदै गइरहेकाले प्रदेश सरकारले दिउसोको समयमा दिउसोमा जम्मा हुने, एक […]
स्वतन्त्र पत्रकार संघ नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनले के.बी. मसाल (दाङ) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा के.बी. सम्राट (काठमाडौं) उपाध्यक्षमा राजेन्द्रजंग रायमाझी (रुपन्देही) महिला उपाध्यक्षमा अम्बिका पाण्डे (पाल्पा), […]